समाचार
ऐन, कानुन तथा निर्देशिका
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
मालारानी कानून सङ्ग्रह २०७८ | ७८/७९ | 09/01/2024 - 13:03 | Malarani Kanun Sanghraha 2.pdf |
विनीयोजन ऐन, २०८१ | ८१/८२ | 09/01/2024 - 10:08 | बिनीयोजन ऐन २०८१ राजपत्र.pdf |
आर्थिक ऐन २०८१ | ८१/८२ | 07/21/2024 - 17:00 | आर्थिक ऐन 2081.pdf |
मालारानी गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०८० | ८०/८१ | 12/01/2023 - 14:22 | 3.pdf |
मालारानी गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०८० | ८०/८१ | 12/01/2023 - 14:20 | 2.pdf |
अध्यक्ष कप भलिवल खेल प्रतियोउता संचालन तथा व्यवस्थापन कार्यविधि "२०७९" | ७९/८० | 06/28/2023 - 15:16 | 1.pdf |
गाउँपालिका कार्यालयमा राखिएका विभिन्न कानुनहरुको विवरण । | ७७/७८ | 12/22/2020 - 15:33 | गाउँपालिका कार्यालयमा राखिएका विभिन्न कानुनहरुको विवरण.pdf |
हालसम्म स्विकृत भएका कानुनहरु !! | ७७/७८ | 10/06/2020 - 14:54 | स्विकृत कानुन.pdf |
मालारानी गाउँपालिकाको २०७५्।०७६ को बिनियोजन ऐन !! | ७५/७६ | 08/31/2018 - 17:39 | Upload Biniyojan.pdf |
मालारानी गाउँपालिकाको २०७५्।०७६ को आर्थिक ऐन !! | ७५/७६ | 08/31/2018 - 17:47 | आर्थिक ऐन 2075.076 (1).pdf |
मालारानी गाउँपालिकको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ । भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।