समाचार
८ नं वडा- हंसपुर
मालारानी गाउँपालिकामा भएको ८ नं वडा साविकका हंसपुर वडा नं. २,३ र गोखुङा १ मिलि बनेको हो । यस वडामा जम्मा ५५० घरधुरी छन् । यस वडामा जम्मा २३४१ जनसंख्या रहेको छ जसमा १०३८ पुरुष र १३०३ महिला रहेका छन् । ८ नं वडाका मुख्य बस्तिहरू पासल्यांग, देउराली र सेपानी रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा नरेन्द्र प्रसाद बस्नेत निर्वाचित हुनु भएको छ ।
Population:
२३४१
Ward Contact Number:
९८५७०३३७५१