समाचार
४ नं वडा- लुटीपोखरी
मालारानी गाउँपालिकामा भएको ४ नं वडा साविकको खन वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा १०९४ घरधुरी छन् । यस वडामा जम्मा ४३५६ जनसंख्या रहेको छ जसमा १७९६ पुरुष र २५६० महिला रहेका छन् । ४ नं वडाका मुख्य बस्तिहरू पातलकटेरा, लुटिपोखरी, सित देउराली, नवाली टोला रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा बिष्णु प्रसाद पोखरेल निर्वाचित हुनु भएको छ ।
Population:
४३५६
Ward Contact Number:
९७४७०३३४८८