समाचार
६ नं वडा- रतनमारे
मालारानी गाउँपालिकामा भएको ६ नं वडा साविकको हंसपुर वडा नं. १,४,५,६ मिलि बनेको हो । यस वडामा जम्मा ७९७ घरधुरी छन् । यस वडामा जम्मा ३५२७ जनसंख्या रहेको छ जसमा १५२९ पुरुष र १९९८ महिला रहेका छन् । ६ नं वडाका मुख्य बस्तिहरू टिमुरे, रतनमारे, मुरली पोखरा रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा नारायण प्रसाद अर्याल निर्वाचित हुनु भएको छ ।
Population:
३५२७
Ward Contact Number:
९८५७०६३२६४