समाचार
७ नं वडा- बामरुक
मालारानी गाउँपालिकामा भएको ७ नं वडा साविकको हंसपुर वडा नं. ७,८,९ मिलि बनेको हो । यस वडामा जम्मा ५६२ घरधुरी छन् । यस वडामा जम्मा २२६९ जनसंख्या रहेको छ जसमा ९७१ पुरुष र १२९८ महिला रहेका छन् । ७ नं वडाका मुख्य बस्तिहरू सौतामारे, म्यालपानी, बामरूख रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ र २०७९ मा अध्यक्षको रुपमा खड्क प्रासाद भुसाल निर्वाचित हुनु भएको छ ।
Population:
२२६९
Ward Contact Number:
९८४७१०८३५९