FAQs Complain Problems

समाचार

७ नं वडा- बामरुक

मालारानी गाउँपालिकामा भएको ७ नं वडा साविकको हंसपुर वडा नं. ७,८,९ मिलि बनेको हो । यस वडामा जम्मा ५६२ घरधुरी छन् । यस वडामा जम्मा २२६९ जनसंख्या रहेको छ जसमा ९७१ पुरुष र १२९८ महिला रहेका छन् । ७ नं वडाका मुख्य बस्तिहरू सौतामारे, म्यालपानी, बामरूख रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा खड्क प्रासाद भुसाल निर्वाचित हुनु भएको छ ।

Population: 
२२६९
Ward Contact Number: 
९८४७१०८३५९

जन प्रतिनिधि

वडा अध्यक्ष

खड्क प्रसाद भुसाल

वडा सदस्य

९७४७०४७६५२

वडा सदस्य

९८५७०६३११०

वडा सदस्य

९८४७३७८१८०

वडा सदस्य

९८४७०३९९६८