समाचार
९ नं वडा- गोखुङ्गा
मालारानी गाउँपालिकामा भएको ९ नं वडा साविकको गोखुङ्गा वडा नं. २ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा ५५० घरधुरी छन् । यस वडामा जम्मा ३२७० जनसंख्या रहेको छ जसमा १४१० पुरुष र १८६० महिला रहेका छन् । ९ नं वडाका मुख्य बस्तिहरू पात्ले, साइरी पोखरी रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा फन बहादुर पुन मगर निर्वाचित हुनु भएको छ ।
Population:
३२७०
Ward Contact Number:
९८४७४१११४७