FAQs Complain Problems

९ नं वडा- गोखुङ्गा

मालारानी गाउँपालिकामा भएको ९ नं वडा साविकको गोखुङ्गा वडा नं. २ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा ५५० घरधुरी छन् । यस वडामा जम्मा ३२७० जनसंख्या रहेको छ जसमा १४१० पुरुष र १८६० महिला रहेका छन् । ९ नं वडाका मुख्य बस्तिहरू पात्ले, साइरी पोखरी रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा फन बहादुर पुन मगर निर्वाचित हुनु भएको छ ।

Population: 
३२७०
Ward Contact Number: 
९८४७४१११४७

जन प्रतिनिधि

वडा अध्यक्ष

९८४७४१११४७

वडा सदस्य

९८६७३१९८८९

वडा सदस्य

९८४७३४५७६८

कार्यपालिका सदस्य

९८५७०६९८४९

वडा सदस्य

९८६७२१२७८४