FAQs Complain Problems

चौमासिक प्रगति प्रतिवेदन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
तेस्रो चौमासिक आयव्यय विवरण २०८०।८१ ८०/८१ Wednesday, July 24, 2024 - 00:00 PDF icon SCAN0114-8.pdf
दोस्रो चौमासिक आयव्य विवरण २०८०।८१ ८०/८१ Tuesday, March 19, 2024 - 00:00 PDF icon SCAN0114-5.pdf
प्रथम चौमासिक आय व्यय विवरण २०८०।८१ ८०/८१ Saturday, December 9, 2023 - 00:00 PDF icon SCAN0114-2.pdf
न्यायिक समिति प्रतिवेदन २०८०।८१ ८०/८१ Monday, July 10, 2023 - 00:00 PDF icon SCAN0005.PDF
आ. व. २०७९/८० को चैत्र महिना सम्मको खर्चको फाँतवारी ७९/८० Thursday, April 20, 2023 - 15:35 PDF icon खर्चको विवरण .pdf, PDF icon खर्चको फाँतवारी.pdf
आ. व. २०७९/८० को प्रथम त्रैमासिक खर्चको फाँतवारी ७९/८० Wednesday, October 19, 2022 - 11:25 PDF icon SuTRA__म.ले.प.फा.नं. २१० खर्चको फाँटबारी २०७९ आश्विन महिनासम्म।.pdf, PDF icon download cgas sasu fatbari.pdf, PDF icon download cgas kharchko fatbari.pdf
दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई प्रदान गरिएको राहत वितरणको विवरण !! ७७/७८ Tuesday, October 6, 2020 - 16:36 PDF icon kovid rahat bibarn.pdf

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।