FAQs Complain Problems

प्रतिवेदन

शिर्षक आर्थिक वर्ष प्रकाशन मिति दस्तावेज प्रकार
मंसिर महिनाको आयव्यय विवरण । ८०/८१ 12/15/2024 - 03:46 PDF icon मंसिर.PDF मासिक प्रगति प्रतिवेदन
असार महिनाको आय-व्यय विवरण । ८०/८१ 07/15/2024 - 04:41 PDF icon asar.PDF मासिक प्रगति प्रतिवेदन
जेष्ठ महिनाको आय-व्यय विवरण । ८०/८१ 06/14/2024 - 02:27 PDF icon jesth.PDF मासिक प्रगति प्रतिवेदन
बैशाख महिनाको आय-व्यय विवरण । ८०/८१ 05/13/2024 - 03:37 PDF icon baishak.PDF मासिक प्रगति प्रतिवेदन
चैत्र महिनाको आय-व्यय विवरण । ८०/८१ 04/11/2024 - 02:41 PDF icon chaitra.PDF मासिक प्रगति प्रतिवेदन
फाल्गुन महिनाको आय-व्यय विवरण । ८०/८१ 03/12/2024 - 05:23 PDF icon falgun.PDF मासिक प्रगति प्रतिवेदन
माघ महिनाको आय-व्यय विवरण । ८०/८१ 02/12/2024 - 04:41 PDF icon magh.PDF मासिक प्रगति प्रतिवेदन
पौष महिनाको आय-व्यय विवरण । ८०/८१ 01/14/2024 - 03:20 PDF icon poush.PDF मासिक प्रगति प्रतिवेदन
कार्तिक महिनाको आय-व्यय विवरण ८०/८१ 11/17/2023 - 12:32 PDF icon SCAN0126.PDF मासिक प्रगति प्रतिवेदन
असोज महिनाको आय-व्यय विवरण । ८०/८१ 10/18/2023 - 11:32 PDF icon SCAN0125.PDF मासिक प्रगति प्रतिवेदन

Pages

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।