FAQs Complain Problems

५ नं वडा- आरुखोर

मालारानी गाउँपालिकामा भएको ५ नं वडा साविकको वागी वडा नं. १ देखि ९ मिलि बनेको हो । यस वडामा जम्मा १०७६ घरधुरी छन् । यस वडामा जम्मा ४४१० जनसंख्या रहेको छ जसमा १८६९ पुरुष र २५४१ महिला रहेका छन् । ५ नं वडाका मुख्य बस्तिहरू भँडार, भेडीखोर, पालसपाटा र आरूखोर रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा शोभाकर भुसाल निर्वाचित हुनु भएको  छ ।

Population: 
४४१०
Ward Contact Number: 
९८५७०२९०४३

जन प्रतिनिधि

वडा अध्यक्ष

९८५७०२९०४३

वडा सदस्य

९८४७१८१७१६

वडा सदस्य

९७४७०४६७४५

कार्यपालिका सदस्य

९८४७५९८८७८

वडा सदस्य

९८६७१८०६६६