FAQs Complain Problems

समाचार

पूर्व कर्मचारी

नाम पद शाखा ईमेल फोन नं
ई.निर्मल मरासिनी इन्जिनियर प्राविधिक शाखा nirmalmarasini41@gmail.com 9849985586
बिष्णुलाल पुरी लेखा अधिकृत आर्थिक प्रशासन शाखा puribishnu21@gmail.com 9841935871
कृष्ण प्रसाद म‍रासिनी ना.सु kmarasini100@gmail.com 9847310303
खगेन्द्र राज मरासिनी प्रमुख प्रशासकीय अधिकृत ९८५१०७८०२५
विष्णु घर्ती प्रमुख प्रशासकीय अधिकृत gharti.bg@gmail.com ९८५७०६६४३२
सुरेश भुसाल प्रमुख प्रशासकीय अधिकृत sureshbhusal6@gmail.com 9857066432
अशर जि.सी. प्रमुख प्रशासकीय अधिकृत ashar.chhetri.36@gmail.com 9857066432
ठाकुर प्रसाद खनाल अधिकृत छैठौ कृषि विकास शाखा khanal.basundhara@gmail.com 9847456856
पशुपति चुदाली प्रशासकीय अधिकृत(साताैँ) प्रशासन शाखा pchudali17@gmail.com ९८६०२१०९४४
खुबिराम पन्थी लेखा अधिकृत(साताैँ) आर्थिक प्रशासन शाखा panthikhubi461@gmail.com ९८४७२२६४६१
कृष्ण प्रसाद पाण्डे ना.सु आर्थिक प्रशासन शाखा pandeyk824@gmail.com 9857066507
नबिन खनाल सूचना तथा संचार प्रविधि अधिकृत सूचना प्रविधि शाखा ito.malaranimun@gmail.com ९८६००५०४६८
महेश भुसाल रोजगार संयोजक रोजगार शाखा maheshgajalsinger@gmail.com ९८४७३७८६८०
जय बहादूर बि क कृषि अधिकृत कृर्षि शाखा 9867801423
सुर्य पन्थी इन्जिनियर प्राविधिक शाखा suryapanthi49@gmail.com 9867236464
अमित खनाल वन अधिकृत वन शाखा 9847527587
डा.सोनिका न्याैपाने पशु चिकित्सक पशु सेवा soneeka25@gmail.com 9867288572
बालाराम रायमाझी प्रशासन सहायक ( पाचौ ) वडा सचिव /वडा नं-९ ९८५७०६९२१५
कमल प्रसाद चौहान प्रशासन सहायक ( पाचौ ) वडा सचिव /वडा नं-३ ९८५७०६३१२०
टेक बिक्रम कुवर क्षेत्री लेखापाल आर्थिक प्रशासन शाखा 9860717939
तेजलाल पन्थी आन्तरिक लेखा परीक्षक (सहायक पाँचौ) आ. ले. प. ईकाइ tejpanthi1@gmail.com 9847229454
नारायण न्यौपाने सहायक अधिकृत वडा सचिव /वडा नं-१ ९८६०५९२९०९
अशोक खनाल अ.सब ईन्जिनियर प्राविधिक शाखा khanalashok726@gmail.com 9847012886
सुष्मा पोख्रेल प्राबिधिक सहायक रोजगार शाखा 9867162390
रिता भुसाल रोजगार सहायक रोजगार शाखा ritabhusal615@gmail.com 9867013761
सपना आचार्य प्रशासन सहायक (चौथो) वडा सचिव /वडा नं-४ 9867330992
दुर्गा प्रसाद पाण्डे खरिदार वडा सचिव /वडा नं-६ ९८४७१९९४१०
गंगाराम चौधरी ना.सु वडा सचिव /वडा नं-२ ९८५७०६३९२९
धर्मराज भुसाल ना.सु वडा सचिव /वडा नं-५ dharma.9824@gmail.com ९८५७०६३४२४
सुरज जेसवाल अ.सब ईन्जिनियर प्राविधिक शाखा jaiswals475@gmail.com 9811573913
सुरेन्द्र कडायत अ.सब ईन्जिनियर पुनः निर्माण शाखा 9863112258
जय प्रकाश थापा खा.पा.स.टे प्राविधिक शाखा 9844832414
उमेश भण्डारी वडा सचिव/वडा नं. २ ९८६२७०७०७१
हेमराज खनाल कार्यालय सहयोगी 9857063464
गोमा पाैडेल कार्यालय सहयोगी 9847380821

Pages

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६-९), मरेङको (१-६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाँबाट उत्तरमा मनोरम हिमाल र पूर्व, पश्चिम र दक्षिणमा फाँट लगायत ऐतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टताका सामाजिक तथा साँस्कृतिक किंबदन्तीहरु पाइन्छन् ।

//