FAQs Complain Problems

समाचार

प्रकाशन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
आ व २०८२-०८३ को अन्तिम त्रैमासिक स्वत प्रकाशन ८२/८३ 07/17/2025 - 10:10 PDF icon आ व २०८२-०८३ को अन्तिम त्रैमासिक स्वत प्रकाशन.pdf
बार्षिक स्वत प्रकाशन २०८२/८३ ८२/८३ 07/16/2026 - 14:24 PDF icon वार्षिक स्वतः प्रकाशन २०८२-०८_३ (1).pdf
बार्षिक स्वत प्रकाशन २०८२/८३ ८२/८३ 08/05/2026 - 17:11 PDF icon वार्षिक स्वतः प्रकाशन २०८२-०८_३ (1).pdf
हिउदे अधिवेशन । ८२/८३ 03/21/2026 - 00:00 PDF icon हिउदे अधिवेशन.pdf
हिउदे अधिवेशन । ८२/८३ 07/24/2026 - 09:41 PDF icon हिउदे अधिवेशन.PDF
आ.व. ०८२/०८३ को प्रथम त्रैमासिक स्वत प्रकाशन ८२/८३ 11/10/2025 - 19:49 PDF icon स्वत प्रकाशन मालारानी गाउँपालिकाको प्रथम त्रैमासिक 2081-82.pdf
आ.व २०८२-०८३ को तेस्रो त्रैमासिक स्वत प्रकाशन ८२/८३ 04/28/2026 - 08:08 PDF icon आ व २०८२-०८३ को तेस्रो त्रैमासिक स्वत प्रकाशन.pdf
आ.व. २०८२।०८३ को दोस्रो त्रैमासिक स्वतः प्रकाशन I ८२/८३ 01/16/2026 - 16:58 PDF icon स्वत प्रकाशन मालारानी गाउँपालिकाको दोस्रो त्रैमासिक 2081-82.pdf
बार्षिक स्वतः प्रकाशन ८१/८२ ८२/८३ 08/08/2025 - 12:17 PDF icon बार्षिक स्वतः प्रकाशन २०८१-०८२ pdf (1).pdf
बार्षिक स्वतः प्रकाशन ८१/८२ ८२/८३ 08/10/2025 - 12:17 PDF icon बार्षिक स्वतः प्रकाशन २०८१-०८२ pdf (1).pdf

Pages

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६-९), मरेङको (१-६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाँबाट उत्तरमा मनोरम हिमाल र पूर्व, पश्चिम र दक्षिणमा फाँट लगायत ऐतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टताका सामाजिक तथा साँस्कृतिक किंबदन्तीहरु पाइन्छन् ।

//