समाचार
२ नं वडा- डाँडाकटेरी
मालारानी गाउँपालिकामा भएको २ नं वडा साविकका अर्घातोष वडा नं. ७,८,९ र मरेङ १,२,३ मिलि बनेको हो । यस वडामा जम्मा ६०५ घरधुरी छन् । यस वडामा जम्मा २४१४ जनसंख्या रहेको छ जसमा १०११ पुरुष र १४०३ महिला रहेका छन् । २ नं वडाका मुख्य बस्तिहरू सूर्यथुम र डाडाकटेरी रहेका छन । यस वडामा स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा बिष्णु प्रसाद भुसाल निर्वाचित हुनु भएको छ ।
Population:
२४१४
Ward Contact Number:
९८५७०६११८३