FAQs Complain Problems

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
लक्ष्मण बिश्वकर्मा पशु विकास प्राविधिक/ जिन्सी प्रमुख पशु विकास शाखा bklaxman986@gmail.com 9847235986
तिर्सना पाैडेल सहायक महिला विकास/बालकल्याण अधिकारी महिला विकास malaranimahilabikash@gmail.com 9847519873
अनिल पुन सब. इन्जिनियर प्राविधिक शाखा ९८४०४९७९९०
सरिता भण्डारी वडा सचिव /वडा नं-८ प्रशासन शाखा bhandarisarita446@gmail.com ९८६३३३०४४६
पदम आचार्य स. क. अ. योजना,अनुगमन तथा तथ्यांङ्क शाखा 9857063049
एकराज बुढा वडा सचिव /वडा नं-7 प्रशासन शाखा/प्राविधिक शाखा malaraniwardnum7@gmail.com 9868225635
दिनेश कुमार महतो वडा सचिव /वडा नं-९ प्रशासन शाखा dineshsingh20570901@gmail.com ९८४०८६२१५३
विमला पोख्ररेल कम्प्युटर अपरेटर (पाचौ तह) 9847880968
दिपचन्द्र भुसाल सहायक चौथौ भूमी तथा सहकारी bhumisakha@gmail.com 9745914762
सिर्जना भुसाल अ.सब ईन्जिनियर प्राविधिक शाखा ९८६७८२९४१६
महेन्द्र विश्वक्रर्मा ब्याकलोडर चालक चालक 9847438530

Pages

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६-९), मरेङको (१-६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाँबाट उत्तरमा मनोरम हिमाल र पूर्व, पश्चिम र दक्षिणमा फाँट लगायत ऐतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टताका सामाजिक तथा साँस्कृतिक किंबदन्तीहरु पाइन्छन् ।

//