FAQs Complain Problems

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
सरिता पन्थी सहायक शिक्षा अधिकृत शिक्षा शाखा 9847018926
शिव रोका प्राविधिक अधिकृत प्राविधिक शाखा 9849791647
बिनोद खनाल सूचना तथा संचार प्रविधि अधिकृत सुचना प्रविधि शाखा ito.malaranimun@gmail.com 9867236630
धुर्वराज खनाल एम आई एस अपरेटर पञ्जिकरण शाखा dhurbakhanal1997@gmail.com 9867032467
हरिश चन्द्र पाण्डे सब. इन्जिनियर प्राविधिक शाखा hariji629@gmail.com 9857023629
दिवान सिहँ धामी सव इन्जिनियर प्राविधिक शाखा dsdhami0619@gmail.com/ward06malarnirm@gmail.com 9868704089
नारायण न्यौपाने प्रशासन सहायक ( पाचौ ) वडा सचिव /वडा नं-१ ९८६०५९२९०९
दिलिप आचार्य प्रशासन सहायक ( पाचौ ) वडा सचिव /वडा नं-५ 9847476308
विपना अधिकारी प्राबिधिक सहायक प्राविधिक शाखा bipanaadhikari423@gmail.com 9869672994
लक्ष्मण बिश्वकर्मा पशु विकास प्राविधिक/ जिन्सी प्रमुख पशु विकास शाखा bklaxman986@gmail.com 9847235986
तिर्सना पाैडेल सहायक महिला विकास महिला विकास 9847519873

Pages

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६-९), मरेङको (१-६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाँबाट उत्तरमा मनोरम हिमाल र पूर्व, पश्चिम र दक्षिणमा फाँट लगायत ऐतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टताका सामाजिक तथा साँस्कृतिक किंबदन्तीहरु पाइन्छन् ।

//