FAQs Complain Problems

कर्मचारी विवरण

नाम पद शाखा ईमेल फोन नं
टेक बिक्रम कुवर क्षेत्री लेखापाल आर्थिक प्रशासन शाखा 9860717939
तेजलाल पन्थी आन्तरिक लेखा परीक्षक (सहायक पाँचौ) आ. ले. प. ईकाइ tejpanthi1@gmail.com 9847229454
रेखा थापा कम्प्युटर अपरेटर (पाचौ तह) प्रशासन शाखा ९८६०६८४३५६
नारायण न्यौपाने प्रशासन सहायक ( पाचौ ) वडा सचिव /वडा नं-१ ९८६०५९२९०९
धुर्वराज खनाल एम आई एस अपरेटर पञ्जिकरण शाखा dhurbakhanal1997@gmail.com 9867032467
सरिता पन्थी प्राबिधिक सहायक शिक्षा शाखा 9847018926
दिलिप आचार्य प्रशासन सहायक ( पाचौ ) वडा सचिव /वडा नं-५ chemistdilip78@gmail.com 9847476308
शिव रोका सब. इन्जिनियर सब. इन्जिनियर 9849791647
राजु खनाल रोजगार सहायक रोजगार शाखा khanalraju637@gmail.com 9847344637
विपना अधिकारी प्राबिधिक सहायक रोजगार शाखा bipanaadhikari423@gmail.com 9869672994
लक्ष्मण बि.क नायब पशू सेबा प्राबिधिक पशु शाखा 9847235986

Pages

मालारानी गाउँपालिकको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहहरुमध्ये उत्तरपश्चिमपट्टी अवस्थित मालारानी गाउँपालिका पहाडि क्षेत्रमा अवस्थित गाउँपालिका हो । नेपालमा ७५३ स्थानीय तह लागु हुदाँ अर्घाखाँची जिल्लामा साविकका अर्घातोषको (१,६,९), मरेङको (१,६), खन,खनदह,बाँगी,हंसपुर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ काे रिपाेर्ट अनुसार मालारानी गाउँपालिकाकाे जनसंख्या २४,१५० रहेकाे छ ।  भने यसको क्षेत्रफल १०१.०६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाकाे केन्द्र मालारानी-३, खनदह, ढुङ्गाडेमा रहेकाे छ । यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्यूठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिकासम्म फैलिएको छ । यस गाउँपालिकालाई पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको स्थानीय तह मानिन्छ । यहाँ पर्यटकीय क्षेत्रहरु, भौगोलिक, सामाजिक,साँस्कृतिक, एतिहासिक र धार्मिक हिसाबले महत्त्व बोकेका स्थलहरु थुप्रै खालका रहेका छन् । घेराको लेक जिल्लाकै अग्लो चुचुरो जहाबाट उत्तरमा मनोरम हिमाल र पूर्व,पश्चिम र दक्षिणमा फाँटलगायत एतिहासिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न सकिन्छ । यहि लेकको चुचुरोमा मालारानी मन्दिर छ र यसैको नामबाट गाउँपलिकाको नामकरण गरिएको छ । मालारानी मन्दिर र यसको विशिष्टतका सामाजिक तथा साँस्कृतिक किबदन्तीहरु पाइन्छन् ।